तस्वीर : बिष्णु लामिछाने(झापा)
साइकलमा केरा ओर्सादै व्यापारी, कोरोनाका कारण भारतीय सिमा नाकाबाट हुने ओसारपसार ठप्प भएपछि स्थानीय केराले बजार भाउ पाएका छन्। झापामा कृषकले एक घरी केराको रु.१००० देखी १२०० सम्मको मूल्य पाउन थालेका छन्।