Search
Close this search box.
Search
Close this search box.

दाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, यात्रु सकुशल

दाङबाट काठमाडौं जाँदै गरेको बस घोराही-लमही सडक खण्डमा दुर्घटनामा परेको छ ।बसमा सवार ३२ जना सबै यात्रुहरू सकुशल रहेका छन् । बिहिवार दाङको तुलसीपुरदेखि काठमाडौं जाँदै गरेको रा१ख ३१३२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर नजिक दुर्घटनामा परेको थियो ।सामान्य दुर्घटना भएको र कुनै मानवीय क्षति नभएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *