दाहालले मागे नेताहरूको सम्पत्ति विवरण

काठमाडौं।


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण मागेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

आइतबार (आज) बाट काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण मागेको एक नेताले जानकारी दिए।

‘उहाँले अबको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउनका लागि मौखिक निर्देशन गर्नुभएको छ,’ ती नेताले भने।

अध्यक्ष दाहालले नेताहरूको जीविकोपार्जन कसरी चलेको छ भन्नेबारे आम जनताले बुझ्न पाउनुपर्ने बताएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *