Search
Close this search box.
Search
Close this search box.

दिल्लीमा कोरोना प्रभाव घट्यो, सोमबारबाट लकडाउन हटाइने

एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरसका संक्रमण घटेपछि आगामी सोमबारबाट त्यहाँ लागू गरिएको लकडाउन हटाइने भएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज दिल्लीको लकडाउन जुन १ बाट हटाउने घोषणा गरेका हुन्। लकडाउन हट्ने वित्तिकै सबैभन्दा पहिला निर्माण र उद्योग क्षेत्रका आर्थिक गतिविधिलाई खुलाइने उनले बताए।

EPIC EPIC

पछिल्लो चौबिस घण्टामा दिल्लीमा संक्रमण दर १.५ प्रतिशत रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *