Search
Close this search box.
Search
Close this search box.

दीर्घ राेगीलाई दिँदै आएकाे मासिक पाँच हजार अब सिध सम्बन्धित व्यक्तिकाे खातामा

काठमाडाैं। सरकारले दीर्घ राेगीलाई दिँदै आएको मासिक पाँच हजार रुपैयाँ अब सिधै सम्बन्धित व्यक्तिको खातामा पठाउने भएको छ। ​

क्यान्सर, मृगौला प्रत्यारोपण तथा डायलाइसिस सेवा लिँदै आएकाहरूलाई सरकारले प्रतिव्यक्ति मासिक ५ हजार रुपैयाँ दिँदै आएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अब यो रकम सिधै सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने व्यवस्था गरेको बताए। यसका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि कुल ८६ अर्ब २४ करोड विनियोजन गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *