दीर्घ राेगीलाई दिँदै आएकाे मासिक पाँच हजार अब सिध सम्बन्धित व्यक्तिकाे खातामा

काठमाडाैं। सरकारले दीर्घ राेगीलाई दिँदै आएको मासिक पाँच हजार रुपैयाँ अब सिधै सम्बन्धित व्यक्तिको खातामा पठाउने भएको छ। ​

क्यान्सर, मृगौला प्रत्यारोपण तथा डायलाइसिस सेवा लिँदै आएकाहरूलाई सरकारले प्रतिव्यक्ति मासिक ५ हजार रुपैयाँ दिँदै आएको छ ।

EPIC EPIC EPIC

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अब यो रकम सिधै सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने व्यवस्था गरेको बताए। यसका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि कुल ८६ अर्ब २४ करोड विनियोजन गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *