Search
Close this search box.
Search
Close this search box.

दुर्घटनामा बुद्धशान्ति गाउँपालिकाका कर्मचारी नेपालकाे मृत्यु

बुद्धशान्ति – माेटरसाइकलकाे ठक्करबाट शुक्रबार बुद्धशान्ति गाउँपालिकाका एक कर्मचारीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा गाउँपालिका कार्यालयका कर्मचारी दिपक नेपाल रहेका छन् ।

बुद्धशान्तिको शान्ति चोक नजिकै पैदलयात्रा गरीरहेका दिपकलाई माेटरसाइकले ठक्कर दिएकाे थियाे । माेटरसाइकलकाे ठक्करबाट गम्भिर घाइते भएकाे दिपकलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

ठक्कर दिएर फरर रहेकाे माेटरसाइकल र चालकाे खाेजिकार्य भइरहेकाे प्रहरिले जनाएको छ।

सबैलाई समान देख्ने असल कर्मचारी गुमाउनुपर्दा बुद्धशान्ति गाउँपालिका शोकमा परेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *