Search
Close this search box.
Search
Close this search box.

दूर्योधन देव सिंहलाई जेसी अफ द मन्थ अप्रिलको अवार्ड

  • दूर्योधन देव सिंहलाई जेसी अफ द मन्थ अप्रिलको अवार्ड
  • देव सहित ४ जनाले पाए अवार्ड
  • उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न हरेक व्यक्तिलाई बुधबारे जेसीजले सम्मान गर्दे आएको छ ।
  • बुधबारेले बर्ष २०२१ का अध्यक्ष अनिल वाग्लेले कार्यभार सम्हालेसंगै हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न शुरु

बुद्धशान्ति ।बुधबारे जेसीजले हरेक महिना प्रदान गर्दे आएको जेसी अफ द मन्थ अप्रिलको अवार्ड दुर्योधन देव सिंहलाई प्रदान गरिएको छ ।

बुधबारेले बर्ष २०२१ का अध्यक्ष अनिल वाग्लेले कार्यभार सम्हालेसंगै हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न शुरु गरिएको अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।

यस अघि जनवरीमा राज पौडेल, फेबु्रअरीमा अन्जेस राई, मार्चमा रविन आचार्यलाई उत्कृष्ट जेसी अफ द मन्थको अवार्ड प्रदान गरिसकिएको छ । उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न हरेक व्यक्तिलाई बुधबारे जेसीजले सम्मान गर्दे आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *