देवेन्द्र तथा मायादेवी दंगालबाट ज्येष्ठ नागरिक मञ्चको भवन निर्माणका लागि जग्गा प्रदान

बुद्धशान्ति(पालिका सन्देश)- बुद्धशान्ति गाउँपालिका वडा नं ३ निवासी समाजसेवी देवेन्द्र दंगाल तथा माया देवि दंगालबाट बुद्धशान्ति गाँउपालिका ३ नं वडा कार्यालयलाई ज्येष्ठ नागरिक मंच वडा नं ३ को भवन निर्माणका लागि जग्गा प्रदान गरेका छन् ।

बुद्धशान्ति गाँउपालिका ३ नं वडा कार्यालयलाई ज्येष्ठ नागरिक मंच वडा नं ३ को भवन निर्माणका लागि ११ धुर जग्गा प्रदान गरेको वडा नम्बर ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेतीले बताएका छन् । उनले जग्गादातालाई जग्गा दान गर्नुभएको भन्दै धन्यवाद दिएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

साथै यस कार्यका लागि सहयोग गर्नुहुने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका कर्मचारी,३ नं वडाका जनप्रतिनिधी लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहजीकरण गर्नु हुने सबैमा धन्यवाद दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *