देशभर थपिए २१ सय तीन जना कोरोना संक्रमित

काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर २१ सय तीन जनाका कोरोना संक्रमण देखिएको छ।

EPIC

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १५ हजार २० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

आज कोरोना संक्रमण निको भएर २८ सय ५८ जना डिश्चार्ज भएर घर फकिएका छन्। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण १७ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। 

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar