धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरका राजमान मानवलाई सघाउन घरदैलो गर्दै

काठमाडौँ। धरानका मेयर हर्क साम्पाङ कीर्तिपुर प्रमुख पदका उम्मेदवार  राजमान मानवलाई सघाउन घरदैलो कार्यक्रममा सामेल भएका छन् । 
सोमबार मेयर साम्पाङ कीर्तिपुरमा पुगेर स्वतन्त्र उम्मेदवार मानवसँगै घरदैलो गरेका हुन् । 

घरदैलोको क्रममा उनले राजमान मानव कीर्तिपुरको विकासको लागि काम गर्ने खालको मान्छे लागेकाले सघाउनको लागि आफू आएको बताए । 

EPIC EPIC EPIC

उनले भने, “उहाँ राम्रो मान्छे हो । चुनावमा राम्रो मानछेलाई भोट गरौं भन्ने हो । म उहाँलाई सघाउन आएको हुँ राम्रो काममा । साधारण म जस्तै मान्छे हो उहाँ, काम गर्ने खालको मान्छे हो ।”  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *