Search
Close this search box.
Search
Close this search box.

धानको बाला झुल्यो खेतैमा (फोटो फिचर)

कोदो फुल्यो बारिमा बरिलै, धानको बाला झुल्यो खेतैमा कति राम्री देखिन्छेउ, बरीलै जमरा र रातो टिकैमा।’
नेपाली चलचित्र मुग्लानमा ‘दसैँ आयो’ बोलको गीतमार्फत बारीमा फुल्ने कोदो र खेतमा झुल्ने धानको चर्चा छ।

वास्तवमै बारीमा फुलेको कोदो र खेतमा झुलेको धानले दसैँको उंमगलाई अझ थप बढाएको छ यतिबेला।

झापा बुद्धशान्ति गाउँपालिका कालिखोला छेउमा पर्ने हात्तीसुडे क्षेत्रलाई झापाकै सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्रको रूपमा लिईन्छ । कोरोना भाइरसका कारण समयमा मलबिउको अभाव खेपेका किसानले मलको अभावकै बिच पनि प्रशस्त मात्रामा धान फल्ने आश गरेका छन् ।
फोटो : तीर्थ तिम्सिना

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *