धुलाबारी जेसिज २०२५ को अध्यक्षमा भण्डारी

झापा। धुलाबारी जेसिजको २०२५ कार्यकालका लागि डिल्लिराम भण्डारी (दिलिप) अध्यक्षमा निर्वाचित भएका छन्। नयाँ कार्यसमिति चयन गर्दै धुलाबारी जेसिजले आगामी वर्षका लागि नेतृत्व तय गरेको हो।

संस्थाको वरिष्ठ उपाध्यक्षमा आशिष पौडेल र शैलेश गौतम निर्वाचित भएका छन् भने महासचिवको जिम्मेवारी श्याम सिवाकोटीले सम्हाल्ने भएका छन्। कानूनी सल्लाहकारमा मनोज ढकाल, कोषाध्यक्षमा सुनिल राजवंशी, सह सचिवमा सुलभ भण्डारी चयन भएका छन्।

EPIC EPIC EPIC

त्यसैगरी, उपाध्यक्ष पदमा सचेत घिमिरे, आर्यन पौडेल, जमिर अली, र सनम महरा चयन भएका छन्।

धुलाबारी जूनियर जेसिज २०२५ को नेतृत्वमा सृजित ढुंगाना

यही अवसरमा धुलाबारी जूनियर जेसिजको नयाँ कार्यसमिति पनि चयन गरिएको छ। २०२५ कार्यकालका लागि सृजित ढुंगाना अध्यक्ष पदमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा रोहन शाह र सचिन शाह चयन भएका छन्।

महासचिवमा विवस न्यौपाने, उपाध्यक्ष पदमा दिक्षा तिम्सिना, उन्नति पाठक, सिम्रिका पौडेल, र सौरभ शाह चयन भएका छन्।

नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *