Search
Close this search box.
Search
Close this search box.

निर्माता छवि ओझाले कसले चोर्यो मेरो मन २’ बनाउने

काठमाडौ। निर्माता छविराज ओझालाई चलचित्र क्षेत्रको ‘बाघ’ भनिन्छ । तर, छविराज चलचित्र निर्माणबाट सुस्ताएको केही वर्ष भयो । नायिका शिल्पा पोखरेलसँगको वैवाहिक जीवनको मुद्दा अदालतसम्म पुगेपछि छवि सुस्ताएका हुन् । तर, अब छविले नयाँ चलचित्र बनाउने तयारी गरेका छन् ।

आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो मेरो मन’को सिरिज बनाउने तयारी छविको छ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *