Search
Close this search box.
Search
Close this search box.

निषेधाज्ञा अवधिमा महिला हिंसाका घटना, ४५ प्रतिशत घटना घरभित्रै

काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाको एक महिनाको अवधिमा २०० जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले गरेको सर्वेक्षणअनुसार सङ्कलित घटनामध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात् ९० जना महिला आफ्नै श्रीमान् र परिवारका सदस्यबाट हिंसा भोग्न बाध्य भएको देखिएको हो।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *