Search
Close this search box.
Search
Close this search box.

नेपालका २५.२ प्रतिशत जनसंख्या बीमाको दायरामा

काठमाडौं। नेपालको कुल जनसंख्याको २५.२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको छ।

अर्थमन्त्रालयको चालू आर्थिक वर्षको सात महिनाको तथ्यांकअनुसार यस अवधिमा २२.८ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन्।

वैदेशिक रोजगार बीमालेखलाई पनि तथ्यांकमा समेट्दा २५.२ प्रतिशत पुगेको मन्त्रालयले बताएको छ।

अघिल्लो वर्षको यही अवधिमा वैदेशिक रोजगारीमा जानेसहित जम्मा २३.८ प्रतिशत नेपाली बीमाको दायरामा आएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *