Search
Close this search box.
Search
Close this search box.

नेपाली उद्योगमा स्वदेशी तथा विदेशी कुल लगानी २२ खर्ब ८३ अर्बभन्दा बढी

काठमाडौं। उद्योग विभागले नेपाली उद्योगमा हालसम्म स्वदेशी तथा विदेशी कुल लगानी २२ खर्ब ८३ अर्ब २८ करोड रुपैयाँ रहेको बताएको छ। ८ हजार ४५३ उद्योगमा उक्त लगानी भएको विभागले जनाएको छ।

गत आर्थिक वर्ष २०७७/७८मा नयाँ २०३ उद्योगमा एकखर्ब ५६ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको थियो। अघिल्लो आर्थिक वर्ष २०७६र७७मा २७७ उद्योगमा एकखर्ब ५२ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिएको थियो।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *