Search
Close this search box.
Search
Close this search box.

नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति रेवतिरमण नेपालको कोरोना संक्रमणबाट मृत्यु

झापा । नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

हल्दिबारी ४ निवासी ७० वर्षिय नेपालको उपचारका क्रममा गएराति ११.४५ बिराटनगर नोबेल अस्पतालमा मृत्यु भएको हो ।

उनलाई कात्तिक १२ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसलगत्तै उनलाई उपचारका लागि विराटनगर लगिएको हल्दिबारी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले बताए ।

कोरोना संक्रमण बाट हल्दिबारमिा पहिलोपटक मुत्यु भएको हो । यो सँगै झापामा कोरोना भाइरस संक्रमण बाट मृत्यु हुनेको सँख्या ६९ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *