Search
Close this search box.
Search
Close this search box.

नेपाल लाइफ इन्स्योरेन्स भोजपुरद्वारा जरायोटार प्रहरी चौकिलाइ चेक पोष्ट हस्तान्तरण

दिपेन्द्र लुईंटेल भोजपुर ।
नेपाल लाइफ इन्स्योरेन्स भोजपुरले जरायोटार प्रहरी चौकिलाइ २ वटा चेक पोष्ट वाेर्ड हरु उपलव्ध गरेको छ । जरायोटार प्रहरी चौकिलाइ प्रहरी नायव उपरिक्षक गोविन्द वस्नेत, प्रहरी हवल्दार नवराज पोखरेल,वरिष्ठ एजेन्सी मेनेजर खेमराज धमला,अनिल वस्नेत, लक्ष्मण पाण्डे ,स्थानिय वुद्धिजीवि लगाएतको उपस्थितिमा एक कार्यक्रममा वीचमा हस्तान्तरण गरेको भोजपुरका प्रमुख दिपक वस्नेतले जानकारी दिनुभयो ।

भोजपुर उपशाखा कम्पनीका प्रमुख वस्नेतले भोजपुरको विभिन्न स्थानमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गर्ने चेकिङ लाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक चेकिङ बोर्ड प्रदान गरिएको बताउनु भयाे ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *