Search
Close this search box.
Search
Close this search box.

पथरी शनिश्चरेमा बालकको टाउको काटेर हत्या

मोरङ। माेरङकाे पथरी शनिस्चरे ७ स्थित लामा टाेलमा एक १५ वर्षीया बालिकाकाे हत्या भएकाे छ । लामा टाेलस्थित सुम्नीमा हाेटलमा कार्यरत १५ वर्षीयाज्ञान कुमारी राईलाई अज्ञात समुहले हारीलाे हतीयार प्रयाेग गरी निर्मम हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

प्रहरीका अनुसार हतीयार प्रहारबाट बालिकाकाे टाउकाे छिनेकाे र घटना बारे थप अनुशन्धान भइरहेकाे जनाएकाे छ । मृतक बालिका पथरीशनिस्चरे स्थित १ वर्ष देखि मामा बस्दै  आएकी थिइन । उनी पथरी शनिश्चरे १ पञ्चायत मा वि कक्षा ७ मा अध्यानरत छात्रा हुन ।

उनकाे हत्या किन र कसले गरेकाे हाे साे खुलेकाे छैन । हत्यामा संलग्नकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *