पर्शुराम चेम्जोङलाई मानार्थ ब्लाक बेल्टको सम्मान

बुधबारे । बुद्धशान्ति -३ निवासी पर्शुराम चेम्जोङलाई मानार्थ ब्लाक बेल्टको सम्मान गरिएको छ । बिगत लामो समयसम्म सितोरियो करातेको खेलाडीको रूपमा साथै खेललाई सहयोग पुर्‍याउँदै आउनुभएको भन्दै सम्मान गरिएको हो ।

झापा जिल्लास्तरीय कराते प्रतियोगिताको अवसरमा उनलाई मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, राष्ट्रिय कराते पूर्व प्रमुख प्रशिक्षक मदन उप्रेती र बरिष्ट प्रशिक्षक कालु मेचेले सम्मान गरेका हुन् ।

EPIC EPIC EPIC
No description available.
No description available.
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *