पल शाहको मुद्दा अदालतले दोहोर्‍याएर हेर्ने

काठमाडौं । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ ।

उच्च अदालत पोखराकाे उक्त फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।

EPIC EPIC EPIC EPIC EPIC

नाबालिग बलात्कारको अभियोग लागेका पल शाहको मुद्दामा उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो।

उक्त  फैसला चित्त नबुझेको भन्दै सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *