१, जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर कति प्रतिशत रहेको छ ?
(क) ०.९३, (ख) ०.९४, (ग) ०.९५, ०.९६
२, विश्वमा देश र महादेशको नाम एउटै भएको देशको नाम के हो ?
(क) अमेरिका, (ख) अस्ट्रेलिया, (ग) अफ्रिका, (घ) युरोप
३, गोश्वारा हुलाकको पुरानो नाम के हो ?
(क) हुलाक घर, (ख) टिकट घर, (ग) नेपाल हुलाक घर, (घ) नेपाल टिकट घर
४, नेपाल बाहिर बनेको पुरानो चलचित्रको नाम के हो ?
(क) माइतीघर, (ख) आमा, (ग) सिन्दूर, (घ) सत्य हरिश्चन्द्र
५, नेपालमा हरेक वर्ष शहीद दिवस कुन दिन मनाइन्छ ?
(क) माघ १५ गते, (ख) माघ १६ गते, (ग) माघ १७ गते, (घ) फागुन ७ गते
६, अरुण तेस्रो जलविद्युत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?
(क) ५०० मे.वा., (ख) ९०० मे.वा, (ग) १००० मे. वा., १५०० मे. वा.
७, नेपालमा कहिलेसम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने घोषणा गरिएको छ ?
(क) बि.सं. २०८२, (ख) बि.सं. २०८३, (ग) बि.सं. २०८४, (घ) बि.सं. २०८५
८, मानवसेवा नै माधवसेवा हो भन्ने भनाइ कसको हो ?
(क) स्वामी दयानन्द सरस्वती, (ख) परमहंस योगानन्द, (ग) स्वामी विवेकानन्द, (घ) सत्य साइबाबा
९, नेपालको पहिले शहीद कसलाई भनिन्छ ?
(क) धर्मभक्त माथेमा, (ख) शुक्रराज शास्त्री, (ग) लखन थापा, (घ) चिनिया काजी
१०, थामी सङ्ग्रहालय नेपालको कुन जिल्लामा स्थापना हुने भएको छ ?
(क) दोलखा, (ख) रामेछाप, (ग) मकवानपुर, (घ) सिन्धुपाल्चोक
११, राष्ट्रिय परिचयपत्र प्राप्त गर्न कति वर्ष उमेर पुगेको हुनुपर्छ ?
(क) १६ वर्ष, (ख) १८ वर्ष, (ग) १९ वर्ष, (घ) २० वर्ष
उत्तर
१–(क), २–(ख), ३–(ग), ४–(घ), ५–(ख), ६–(ख), ७–(क), ८–(घ), ९–(ग), १०–(क), ११– (क)