Search
Close this search box.
Search
Close this search box.

पालिका सन्देशका फोटो पत्रकार श्रेष्ठलाई वीरता लेडी जेसीजको सम्मान

बिर्तामोड । वीरता लेडी जेसीजले पालिका सन्देशका फोटो पत्रकार विष्णु श्रेष्ठलाई सम्मान गरेको छ ।

वीरता लेडी जेसीजको १७औं वार्षिक साधारणसभा तथा अधिवेशनमा पत्रकारिताको माध्यमबाट संस्थाको गतिविधिलाई प्रचार–प्रसार गरेको भन्दै पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो ।

वीरता लेडी जेसीजकी सन् २०२० कि अध्यक्ष सुष्मा भण्डारी पौडेल लगायतले पत्रकार श्रेष्ठलाई नगदसहित सम्मान गरेका थिए ।

एपी वान टेलिभिजनका झापा संवाददाता, विवेचना दैनिकका फोटो पत्रकार रहेका पत्रकार श्रेष्ठ नेपाल फोटो पत्रकार महासंघका सदस्य, नेपाल फोटो पत्रकार महासंघका सदस्य लगायत विभिन्न संघ–संस्थामा आबद्ध रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *