Search
Close this search box.
Search
Close this search box.

पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपैयाँले घट्यो मूल्य

झापा। पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य घटाएको हो।

शुक्रबार रातिदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।

EPIC

भारतले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३.०७ रुपैयाँ, डिजेल र मट्टितेलमा मा ३.१६ रुपैयाँ रहेको थियो।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar