पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपैयाँले घट्यो मूल्य

झापा। पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य घटाएको हो।

EPIC EPIC EPIC

शुक्रबार रातिदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।

भारतले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३.०७ रुपैयाँ, डिजेल र मट्टितेलमा मा ३.१६ रुपैयाँ रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *