पोखरीमा डुबेर १ बालकको मृत्यु, १ घाईते

बुद्धशान्ति ३ मा माछा पाल्न बनाइएको एक पोखरीमा डुबेर १३ बर्षिय बालकको ज्यान गएको छ।

EPIC

बुद्दशान्ति-३ स्थित सयपत्री चोकमा रहेको पोखरीमा परि सोही ठाउँका १३ बर्षिय निपेश पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ।

गर्मी छल्न साथीसग पौडी खेल्न जादा ज्यान गएको हो। उनी सगै गएका बर्ष १४का सुजन चौहानको भने लिभिङ होप अस्पताल बुधबारेमा उपचार भइरहेको छ।

EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar