Search
Close this search box.
Search
Close this search box.

प्रचण्ड–नेपाललगायत निर्वाचन आयोगमा

काठमाडौं। राजनीतिकरूपमा विभाजित भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्।

प्रतिनिसभा विघटनका विरुद्ध पुनर्स्थापनाको माग गर्दैै माइतीघरमा धर्ना र प्रदर्शन गरेका प्रचण्ड- नेपाल समूह जुलुससहित निर्वाचन आयोगमा पुगेका हुन्।

आयोगमा पुगेर नेकपाको राजनीतिक विभाजनका बारेमा आफनो राय राख्ने छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *