प्रतिनिधिसभाको अर्को बैठक बैशाख ७ गते

काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक आगामी बैशाख ७ गते बस्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले शून्य र विशेष समयमा सांसदहरूलाई धारणा राख्न दिनुका साथै राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ संसद्मा पेश गराएपछि प्रतिनिधिसभाको अर्को बैठकको मिति तोकेका हुन्।

EPIC


धारणा राख्ने क्रममा सत्ता पक्षका सांसदहरूले सरकारको बचाउ गरेका छन्। विपक्षी दलका सांसदहरूले भने सरकारको कामकारबाहीलाई लिएर चर्को विरोध जनाए।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar