प्रतिनिधिसभा बैठकमा तीन प्रतिवेदन पेस हुने

काठमाडौं। प्रतिनिधिसभा बैठक आज बस्दै छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तिसौं वार्षिक प्रतिवेदन २७०६-०७७’ पेस गर्ने कार्यसूची छ।

EPIC

संसद्को सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७, समिति सभापति भरतकुमार शाहले पेस गर्ने भएका छन्।

‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०७७’ राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले पेस गर्ने कार्यसूची रहेको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar