प्रतिनिधिसभा विघटनपछि कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनपछिको स्थितिका बारेमा आकलन गर्न सर्वदलीय बैठक बोलाएको छ।

आज अपरान्ह ४ बजे बस्ने सर्वदलीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतलाई पनि बैठकमा बोलाइएको छ।

EPIC EPIC EPIC

जनता समाजवादी पार्टी नेपालका नेताहरू र नेकपाका असन्तुष्ट समूहसँग कांग्रेसले आइतबार साँझ पनि छलफल गरेको थियो। उक्त छलफलपछि निर्वाचनमा सहभागी हुने कि नहुने निर्णय लिइनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *