प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदै

विराटनगर। प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ ।

EPIC

सत्तारूढ दल नेकपाका मुख्यमन्त्री शेरधन राईविरूद्ध आफ्नै दलका सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावका विषयमा छलफल र मतदान हुने भएकाले यो संसद अधिवेशनलाई चासोपूर्वक हेरिएको छ ।

आज पहिलो दिन सबै दलका नेताको शुभकामना मन्तव्य राख्ने र बैठक स्थगित हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar