प्रदेश १ को प्रदेशसभा बैठक फेरि स्थगित

काठमाडौं। प्रदेश १ को प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक फेरि स्थगित भएको छ।

EPIC

बैठक भोलि १२ स् ३० बजेका लागि आह्वान गरिएको थियो। तर प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आज बैठक स्थगितको सूचना प्रकाशन गरेका छन्।

विशेष कारणले बैठक स्थगित गर्नु परेको उनले सूचनामा उल्लेख गरेका छन्।

उनले प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका हुन्।

EPIC EPIC EPIC

बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश संसद्मा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने अवस्था थियो।

EPIC

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar