Search
Close this search box.
Search
Close this search box.

प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

जनकपुरधाम । प्रदेश २ मा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । 

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहुवलैहेबुल्मको जन्मजन्यती अर्थात् ‘मोहम्मद डे’को अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो । 

प्रदेश २ काे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक प्रेस विज्ञप्ति निकल्दै  मोहम्मद डेको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *