Search
Close this search box.
Search
Close this search box.

प्रधानमन्त्री ‘प्रचण्ड’ र श्रीलङ्काका राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज भएको सो भेटमा उनीहरुबीच नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *