Search
Close this search box.
Search
Close this search box.

फलोअप : बुद्धशान्ति गाउँपालिका अध्यक्ष भूजेलको स्वास्थ्यमा केही सुधार

बुद्धशान्ति (झापा )। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका झापा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भूजेलको स्वास्थ्यमा केही सुधार आएको छ ।

अध्यक्ष भुजेल केहीदिन देखि अस्वस्थ्य भई ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि बिर्तामोडको एक अस्पताल पुगेका थिए । अस्पतालमा एक्सरे गर्दा छातीको संक्रमण देखिएकाले आइतबार त्यहाँबाट नोबेल हस्पिटल रिफर गरिएको थियो ।

नोबेलमा उपचार पछि केहि सुधार भएको बताइएको छ । अध्यक्ष भूजेलले पिसिआर रिपोर्टका लागि स्याव दिएका कारण रिपोर्ट आउनासाथ डिस्चार्ज गरिने बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *