Search
Close this search box.
Search
Close this search box.

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बाघको आक्रमणमा मधुवन नगरपालिका वडा नं ३ मा आज एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेका अनुसार अन्तर्राष्ट्रिय कोरीडोरमा पर्ने नेपाल भारत सीमा क्षेत्र नजिकै मधुवन नगरपालिका वडा नं. ३ बस्ने २६ वर्षीया गंगा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *