Search
Close this search box.
Search
Close this search box.

बाइडेनको पहिलो लक्ष्यः १०० दिनमा २० करोडलाई खोप

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनको पहिलो १०० दिनमा २० करोडलाई कोरोनाभाइरसको खोप दिने बाचा गरेका छन् ।

ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताए। बाइडनले भने, ‘आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौं।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

तीर्थराज तिम्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *