बाइडेनको पहिलो लक्ष्यः १०० दिनमा २० करोडलाई खोप

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनको पहिलो १०० दिनमा २० करोडलाई कोरोनाभाइरसको खोप दिने बाचा गरेका छन् ।

EPIC

ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताए। बाइडनले भने, ‘आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौं।’

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar