Search
Close this search box.
Search
Close this search box.

बिरुवा रोपेर मनाए खतिवडाले आफ्नो जन्मदिन

बिर्तामोड । झापा हल्दिवारिका अबिशेक खतिवडाले आफ्नु जन्मदिनको अवसर पारेर बिरुवा रोपेका छन् ।

उनले जन्मदिनको अवसर पारेर अम्बा , अमला, पिपल, टीक र केही स्थानीय रूखका बिरुवाहरू रोपेर जन्मदिन मनाएका हुन् ।

सानै उमेरदेखि सामाजिक क्षेत्रमा लागेका खतिवडा भन्छन्,- ” म मेरो जन्मदिनमा चकलेट हैन अक्सिजन बाँड्छु ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *