Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडका १३ सहित झापामा ६८ जनामा कोरोना भाइरस सक्रमण पुष्टि ।

आज झापा बिर्तामोडका १३ सहित झापामा ६८ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ ।

भद्रपुरमा १२, बिर्तामोड १३, कचनकवल ४, बुद्धशान्ति २, बाह्रदशी ७, कमल २, मेचीनगर १४, हल्दिवारी १, दमक ५, कनकाई २, झापा १, शिवसताक्षी १ र गौरादहमा ४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

आज झापामा थप १ जनाको कोरोना भाइरसबाट मृत्यू भएको छ । मृत्यू हुनेमा भद्रपुर –५ का एक पुरुष छन् ।

यो संगै झापामा जम्मा संक्रमितको संख्या १५ सय १४ र मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *