Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडमा एक पुरूषकाे शव फेला

झापाको बिर्तामोड स्थित सुगम पेट्रोलपम्प छेउमा एक पुरूषकाे शव फेला परेको छ । उक्त शव ५ दिन देखि बेपत्ता भएका नजिकै कुखुरा काटेर बेच्ने पुरुषको हुन सक्ने शंका गरिएको छ ।

थप जानकारी आउन बाकी ..

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *