Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडमा एक युवामाथि छुरा प्रहार

बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा एक युवामाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट घाइते हुनेलाई प्रहरीले उपचारका लागि स्पाइनेक्स अस्पताल पुराएको छ ।

छुरा प्रहार गर्नेलाई प्रहरीले खोजीरहेको छ ।

केहि समय यता बिर्तामोडको पश्चिम बस स्टेण्ड रातको समयमा लागुऔषधको कारोवार र यौनधन्दाको अखडा बनेको छ । लागुऔषध र यौनधन्दाको गतिविधिले रातको समयमा सो क्षेत्र असुरक्षित बन्दै गइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *