Search
Close this search box.
Search
Close this search box.

बिर्तामोड नगरपालिका कार्यालय कार्तिक ६ गतेसम्म बन्द

झापा, ३० असोज । बिर्तामोड नगरपालिका कार्यालय कार्तिक ६ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।

बिर्तामोड नगरपालिकाभित्र गरिने कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचार समेतलाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले यस्तो निर्णय गरेको नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *