Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिका तीन सहित झापामा एकैदिन ७२ जनामा कोरोना

बुद्धशान्ति – झापामा शनिबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारीमा थप ३७ महिला र ३५ पुरुषमा कोरोना भेटिएको हो ।

संक्रमितहरुमा भद्रपुरमा २४ जना, बिर्तामोडमा १३ जना, अर्जुनधारामा ८ जना, मेचीनगर र कन्काईमा ७,७ जना रहेका छन् ।

त्यस्तै गौरादहमा ४ जना, बुद्धशान्तिमा ३ जना र हल्दिबारीमा २ जना रहेका छन् । गौरीगञ्ज, कचनकबल र बाह्रदशीमा १,१ जना संक्रमण पुष्टि भएको हो ।

थप ७२ मा संक्रमण हुँदा झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *