Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिका विद्यालयमा बार्षिक परीक्षा नहुने,आन्तरिक मुल्यांकनका आधारमा अंक दिईने

EPIC

बुद्धशान्ति । कोरोना संक्रमण बढ्दै गएपछि बुद्धशान्ति गाउँपालिका भित्रका बिद्यालयहरुमा यो बर्षको बार्षिक परीक्षा नहुने भएको छ ।

परिक्षा नभएपनी आन्तरिक मुल्यांकनका आधारमा अंक दिईने शिक्षा शाखा प्रमुख कमल निरौलाले बताएका छन् ।

EPIC
EPIC
EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *