Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिका हार्डवेयर व्यवसायीहरुले भोलि सोमबार सिमेन्ट रहित कारोवार गर्ने

झापा बुद्धशान्तिका हार्डवेयर व्यवसायीहरुले भोलि सोमबार सिमेन्ट रहित कारोवार गर्ने भएका छन् ।

निर्माण संग सरोकार राख्ने प्रकृतिको कारोवार गर्दै आएका बुद्धशान्तिका हार्डवेयर व्यवसायीले विगत एकमहिना देखि देशभरका सिमेन्ट उद्योगले विना कारण सिमेन्टको मूल्यमा बृद्धि गरेको भन्दै बिरोध स्वरुप भोलि सिमेन्ट रहित कारोवार गर्ने बुद्धशान्ति हार्डवेयर व्यवसायी संघका अध्यक्ष शिवलाल कोइरालाले बताएका छन् ।

EPIC EPIC EPIC

हार्डवेयर व्यवसायी पुष्प भट्टाराईका अनुसार सोमबार सिमेन्ट रहित कारोवार गर्ने र मेची राजमार्ग हुँदै सिमेन्ट ढुवानी गर्ने सवारी साधनलाई एक घण्टा होल्ड गर्ने कार्यक्रम तय गरिएको बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *