Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिका २० सहित झापामा थपिए ३५७ कोरोना संक्रमीत

झापा । पछिल्लो २४ घण्टामा झापाका ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४० जना महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी भद्रपुर नगरपालिकामा संक्रमीत रहेका छन् । आज मृत्यु एकजनाको भएको छ ।
हेर्नुहोस तथ्यांक :

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *