Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिका ३ सहित झापामा १६२ जना नयाँ संक्रमित थपिए

बुद्धशान्ति – झापा बुद्धशान्तिका ३ सहित झापामा १६२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै झापामा संक्रमितको संख्या ५४ सय २२ पुगेको छ ।

आज झापाको दमक १७, विर्तामोड ३८, गौरादह १२, मेचीनगर १७, भद्रपुर ३७, कनकाई ११, हल्दिवारी , अर्जुनधारा ६-६,बुद्धशान्ति ३, गौरीगञ्ज १, कमल ८, शिवसताक्षी ३, बाह्रदशी २ र ठेगाना नखुलेको १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ७४१ पुगेको छ । थप एकको मृत्यू भएको छ भने जम्मा काभिडबाट मृत्यू हुनेको संख्या १२६ पुगेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *