Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिको सुनमाईबाट ३५ किवि काठ बरामद

झापा । प्रहरीले बिहिवार बिहान बुद्धशान्ति- ७ स्थित सुनामाइ, लिच्चिघारीबाट ३५ किवि साखु काठ बरामद गरेको छ। साखुको काठ सहित मे१ज १९२१ नम्बरको पिक अप, सोका सवारीचालक र काठधनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले पाएको गोप्य सुचनाका आधारमा उक्त काठ फेला परेको छ।सुनमाई स्थित एक घरमा उक्त काठ उतार्न लाग्दा प्रहरिले बरामद गरेको हो। बरामद गरिएको काठ सहित सवारी रोङ सब डिभिजन बन कार्यालय, मुकाम बुधबारे लाई जिम्मा लगाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *