बुद्धशान्तिमा एमालेका उम्मेदवार घरदैलोमा व्यस्त (तस्वीर सहित)

बुधबारे। यतिबेला स्थानीय तह निर्वाचनयम भएको छ । निर्वाचनमा सहभागी विभिन्न दलहरु मतदाता आकर्षित गर्न घरदैलोमा व्यस्त छन् । जनताको पीरमर्का, स्थानीय समस्या सुन्दै र त्यसको समाधान गर्ने बाचासहित उनीहरु मतदाता आकर्षण गर्न व्यस्त भएका हुन् ।

झापाको बुद्धशान्तिमा नेकपा एमालेले घरदैलो कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । यतिबेला अध्यक्ष, उपाध्यक्ष साथै ७ वटै वडाका उम्मेदवार घरदैलोमा व्यस्त छन् ।

EPIC EPIC EPIC

May be an image of 11 people, people standing, tree and outdoors

May be an image of 4 people, people sitting and people standing

एमालेबाट गाउँपालिका अध्यक्षमा मीरा भुर्तेल र उपाध्यक्षमा भवानी खतिवडा उम्मेदवार हुन् । उनीहरु यतिवेला घर–घर र टोल–टोलमा चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

May be an image of 13 people, people standing, people sitting, footwear, tree and outdoors

May be an image of 17 people, people sitting, people standing and outdoors

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *