बुद्धशान्तिमा काङ्ग्रेसले पनि खाता खोल्यो

बुद्धशान्ति वडा नम्बर २ मा नेपालि काङ्ग्रेसका उम्मेदवार डिलि ओलि बिजयी भएका छन।
यो जितसगै नेपालि काङ्ग्रेसले बुद्धशान्ति गाउँपालिकामा खाता खोलेको छ।
यसअघि गएराति नेकपा एमालेले वडा नम्बर १ मा प्यानल सहित जित हासिल गरेको थियो।
वडाध्यक्ष पदमा ओलिले २१४९ मत प्राप्त गर्दैगर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेत्र गौतमले १५१७ मत प्राप्त गरेका थिए।
त्यस्तै राप्रपाका उम्मेदवारले २२९ मत प्राप्त गर्दै गर्दा पुतली चिन्हका उम्मेदवारले ४३ मत प्राप्त गरेका छन् ।
उनिसगै नेकपा एमालेका ३ सदस्य सहित १ राप्रपाका उम्मेदवार बिजयी भएका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *