Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा बालिकालाई यौन दुर्व्यवहार गर्न खोज्ने प्रकाउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका -४ मा सात बर्षीय बालिकालाई यौन दुर्व्यवहार गर्न खोजेको अभियोगमा एक पुरुष पक्राउ परेका छ्न ।

इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार बालिकालाई यौन दुर्व्यवहार गर्न खोजेको अभियोगमा पक्राउ परेका बुद्धशान्ति- ४ डाँडागाउँका ५२ बर्षीय कुल प्रसाद(कुले) भनिने हरि प्रसाद भट्टराईलाई हिजो प्रकाउ गरि थप अनुसन्धानका लागि धुलाबारी प्रहरी कार्यलयमा लगिएको इलाका प्रहरी कार्यालयका प्रमुख निराजन कटुवालले जानकारी दिए ।

बालिकालाई यौन दुर्व्यवहार गर्न प्रयास गरेको भनी अभिभावकले इलाका प्रहरी कार्यालयलाई खबर गरे पछि भट्टराईलाई प्रहरीको टोलिले प्रकाउ गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *